सेयर बजारमा हरियाली सेयर
काठमाडौं । नयाँ बर्ष २०७८ लागेपछि निरन्तर घटिरहेको सेयर बजार मंगलबार भने सबै उपसूचकाकंमा हरियाली छाएको छ ।
मंगलबार १२ बजेर २५ मिनेट जादाँ सम्मको कारोबारमा २ प्रतिशत भन्दा बढीको वृद्धिसंगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकाकं ६५. ४२ अंकले वृद्धि भएको छ ।
सोहि समयमा २०८ कम्पनीको ३३ लाख ३१ हजार ३ सय ९१ सेयर २३ हजार ८ सय ३५ पटक कारोबार हुँदा १ अर्ब ७७ करोड १६ लाख २ हजार ३ सय ९७ बराबरको कारोबार भएको छ ।
त्यस्तै मंगलबार र्निजिवन बिमाको उपसूचकांक सबै भनदा बढी ३३५ अंकले बढेको छ ।