कृषि विकास बैंकको मुनाफ १.३९ प्रतिशतले बढ्यो
काठमाडौँ । कृषि विकास बैंकको मुनाफ १.३९ प्रतिशतले बढेको छ । बैंकले
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा १।३९ प्रतिशत धेरै हो ।
बैंकको खुद ब्याज आम्दानी १।५३ प्रतिशत बढेको भने वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ प्रति सेयर आम्दानी आम्दानी ३ रुपैयाँ ३७ पैसा घटेर २५ रुपैयाँ १५ पैसा पुगेको छ । बैंकको निष्क्रिय कर्जा ०।५७ प्रतिशतविन्दु घटेर ३।०८ प्रतिशतमा झरेको छ ।