सार्वजनिक अस्पतालहरु सुधार गर्न जापान सरकारले नेपाललाई ठुलो सहयोग
काठमाडौँ । जापान सरकारले नेपालका आठवटा सार्वजनिक अस्पतालहरुको अवस्था सुधार गर्न एक अर्ब ९ करोड ६० लाख रुपैयाँँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धि सम्झैतापत्रमा आज अर्थ सचिव शिशिरकुमार ढुंगाना र नेपालको लागि जापानका राजदुत किकुता युताकाले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।
जापानी सहयोगमार्फत अस्पतालहरूलाई आवश्यक उपकरण खरिद, परामर्श सेवा र मर्मतसम्भार कार्य गरिनेछ।
जापानी सहयोगमार्फत अस्पतालहरूलाई आवश्यक उपकरण खरिद, परामर्श सेवा र मर्मतसम्भार कार्य गरिनेछ।