image
image

आज पनि नेप्सेमा पहिरो  

काठमाडौं १३ वैशाख  । साताको दोस्रो दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राताम्मे भएको छ । आइतबार पनि नेप्से ७५.७६ अंकले घटेर  २५७२. २१ विन्दुमा थामिएको थियो ।
  
आज नेप्से ६५.५८ अंकले घटेर २५०६ .६२ विन्दुमा थामिएको छ भने ६ अर्ब ५९ करोड ९ लाख बराबरको कारोबार भएको छ । त्यस्तै आज २२० कम्पनिको १ करोड २९ लाख ११ हजार ७ सय २१ सेयर ८६ हजर ९२ पटक कारोबार भएको छ।     


आज कारोबार आएका  सबै समूह राताम्मे भएका छन् भने दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।        
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।