प्रभुको बैंकको नाफा ४४ प्रतिशतले बढ्यो
काठमाडौँ १३ वैशाख । प्रभु बैंकको तेस्रो त्रैमासिक तथ्यांक अनुसार बैंकको मुनाफा ४४ प्रतिशतले बढेको जनाएको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड मुनाफा गरेकोमा अहिले बैंकको मुनाफा बढेर २ अर्ब १० करोड रूपैयाँ पुगेको छ । जसमध्ये वितरणयोग्य मुनाफा १.५९ अर्ब रहेको बैंकले जनाएको छ ।
त्यस्तै उक्त अवधिमा बैंकको खराव कर्जा १.४६ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ । बैंकको कष्ट अफ फण्ड ४.९६ बाट बढेर ६.१८ प्रतिशत पुगेको छ भने बैंकको सीसीडी अनुपात ७३.७४ प्रतिशत पुगेको छ ।
त्यस्तै उक्त अवधिमा बैंकको खराव कर्जा १.४६ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ । बैंकको कष्ट अफ फण्ड ४.९६ बाट बढेर ६.१८ प्रतिशत पुगेको छ भने बैंकको सीसीडी अनुपात ७३.७४ प्रतिशत पुगेको छ ।