image
image

भारतमा एकैदिनमा ३ लाख ५४ हजार बढी संक्रमित

काठमाडौँ । स्वास्थय मन्त्रालयका अनुसार २४ घण्टामा भारतमा ३ लाख ५४ ६५३ जना संक्रमित भएका छन् ।

यो विश्वभर देखिएकामध्ये सबैभन्दा बढी तथ्यांक हो । भारत यो समय कोरोना महामारीको भयानक अवस्थाबाट गुज्रिरहेको छ ।

भारतमा लगातार पाँचौ दिनसम्म ३ लाख बढी संक्रमित फेला परेका छन् । भारतमा अहिलेसम्म १ करोड ७३ लाख ६ हजार ४२० जना संक्रमित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।