image
image

संक्रमण बढेकाले सार्वजनिक समारोहहरु नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेकाले सार्वजनिक समारोहहरुर कार्याक्रम नगर्न स्वास्थ्य तथा वातावरण मन्त्रालयले निर्देशन दिएको छ । 

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस्ता समारोह र कार्यक्रममा सहभागी नहुन र स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने बताएको छ। मन्त्रालयले समाजका अगुवाहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्न र संवेदनशील बनेर सहयोग गर्न भनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।