image
image

शेयर बजारमा ५५ अंकले घट्दा पनि दुई कम्पनीमा भने पोजेटिभ सर्किट

काठमाडौं । सोमबार  नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सोमबार ५५ अंको गिरावट देखिएको छ ।बजार खुलेको आधा घण्टामा नै विक्री गर्नेको चाप बढेपछि बजारमा ५५ अंकको पहिरो गएको हो ।

सोहि समयमा १२ लाख ६४ हजार ६५२ सेयर ११ हजार ६ सय २७ पटक कारोबार  भएको छ ।  

त्यस्तै  यस अवस्थामा  पनि दुई कम्पनीको शेयरमा भने पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त र विशाल बजार कम्पनीमा लगातार तीन दिनदेखि पोजेटिभ सर्किट लागेर कारोबार भइरहेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।