image
image

राष्ट्रिय वाणिज्य बैंकको नाफा ७.६९% ले बढ्यो 

काठमाडौँ १३ वैशाख । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको आर्थिक विवरण सार्वजनीक गरेको छ । तथ्यांक अनुसार  राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ७.६९% ले बढेको छ ।

गत वर्ष बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएकोमा यो वर्ष चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।  बैंकको खुद ब्याज आम्दानी ८.९८% ले घट्दा सञ्चालन नाफा भने ६.१५% ले बढेको छ ।

त्यस्तै बैंकले निक्षेप संकलन ६९.९७% र कर्जा लगानी १२७.०८% ले बढाउन सफल भएको छ । यता, खराब कर्जा पनि ४.६४% बाट घटेर ३.६२% मा सीमित भएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।