image
image

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ १३ वैशाख । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहको छ । हिजो आईतबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज  स्थिर रहेको नेपाल सुनचाँदी व्यावासायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भईरहको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । हिजो ४ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि ९० हजार ८ सय रुपैयाँमा नै कारोबार भईरहेको छ ।

चाँदीको मूल्य : 

आज चाँदीको मूल्य पनि स्थिर रहको छ । हिजो १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १३ सय १० रुपैयाँमा नै कारोबार भईरहेको महासंघले जनाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।