करिब ३ हजारले लगाए कोरोना विरूद्धको पहिलो चरणको खोप
काठमाडौँ, माघ १४ । आज बाट सुरु भएको किरोना विरुद्धको खोप 'कोभिसिल्ड'३ सय खोप केन्द्रबाट सुचारु गरिएको छ । उक्त खोप पहिले स्वास्थ्यकर्मी,सफाइकर्मी र एम्बुलेन्स चालकलगायत अन्य अग्रपंक्तिमा खटिएकालाई खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी आज १ बजेसम्म मुलुकभर २९ सय १ व्यक्तिले लगाएका छन्। खोप लगाउनेहरुको अनुभव अनुसार खोपको नकारात्मक असर नभेटीएको पाइएको छ ।
प्रदेश १ मा १ सय २७, प्रदेश २ मा ५ सय ४०, बागमती प्रदेशमा १ हजार २, गण्डकीमा ३ सय ६, लुम्बिनीमा २ सय २३, कर्णालीमा ३ सय ९८ र सुदूरपश्चिममा ३ सय ५ गरि जम्मा २९ सय १ जनाले लगाए कोभिडविरुद्धको खोप लागएका छन् ।
मन्त्रालयले १० दिन भित्रमा ४ लाख ३० हजार व्यक्तिलाई कोभिडको खोप लगाउने लक्ष्य राखेको छ। खोप केन्द्रहरुमा उत्साहजनक सहभागिताले खोपप्रतिको विश्वास र यस अभियानले सफलता प्राप्त गरेको उल्लेख गरेको छ।