image
image

अघिल्लो कारोबारको तुलना आइतबार ३.५२ घट्यो ज्योति लाईफ इन्स्योरेन्सको शेयर मुल्य

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ३ दशमलव ५२ प्रतिशतले घटेको छ । 

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ८७६ कायम भएको छ । दोस्रो बजारमा कारोबारमा आएदेखि लगातार १० दिनसम्म १० प्रतिशतका दरले कम्पनीको शेयर मूल्य वृद्धि हुँदै आएको थियो । 

पुन स् ११ औं कारोबार दिनमा कम्पनीको शेयर खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । आइतवार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । उक्त अवधिसम्ममा कम्पनीको शेयर रू। २८ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

बजार खुलेको केहि मिनटेमा कम्पनीको शेयर मूल्य रू। ९९८ पुगेको थियो  । पुन स् बजार घटेसँगै विक्रेता हावी हुँदा शेयर मूल्यमा गिरावट आएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।