image
image

चैत मसान्तको वित्तीय विवरण प्रकाशित; कुमारी इक्विटी एनएभी रु १०.२६

काठमाडौँ । कमार सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्डले चैत मसान्तको वित्तीय विवरण आइतबार प्रकाशित गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार चैत मसान्तमा उक्त योजनाको एनएभी रू। १० दशमलव २६ पुगेको छ । 

योजनाले रू। २ करोड ६२ लाख नाफा कमाएको छ । चैत मसान्तसम्ममा योजनाले सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू। ५१ करोड ९८ लाख  ४३ हजार रहेको छ । 

सूचीकृत शेयरमा योजनाको लगानी रू। ३७ करोड ३६ लाख ९९ हजार रहेको छ । उक्त योजनाको चैत मसान्तसम्ममा प्राप्त भइसकेको आम्दानी रू। ११ लाख ४२ हजार र प्राप्त हुन बाँकी आम्दानी रू। २ करोड ९७ लाख रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।