image
image

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आइबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ६०, रातो आलु ६५, सेतो आलु ५५, सुकेको भारतीय प्याज १००, लोकल गाँजर १८०, तराईको बन्दा ७०, काउली स्थानिय १००, रातो मुला ४०, सेतो मुला ३०, लाम्चो भन्टा ७०, तने बोडी १४०, मकै बोडी ७० रुपैयाँ प्रतिकिलो छ । 

त्यसैगरी तितो करेला १००, परबल लोकल ९० ,लौका ९०, घिरौँला ८०, हरियो फर्सी लाम्चो ५०,स्कुस २०, रायोको साग ४०, पालुंगोको साग ९०, कन्य च्याउ २००, डल्ले च्याउ ३००, कुरिलो ११००, ब्रोकाउली १३० रुपैयाँ प्रतिकिलो छ ।  त्यस्तै ,स्याउ फूजी २८०,केरा १५०,अनार ३८०,सुन्तला नेपाली १००,मौसम २५०,जुना ३०० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।