image
image

१६.६९ अंकले बढ्यो नेप्से परिसूचक  

काठमाडौं । आज आइतबार साताको पहिलो कारोबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से १६.६९ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६६४.६९ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । १२ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ५९ कम्पनीका २४ हजार ३५ कित्ता शेयर १ करोड ७९ लाख ८८ हजार ५९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।