image
image

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ४ लाख बढि शेयर बिक्रीमा 

काठमाडौँ ।आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थापक तर्फको ४ लाख ५८ हजार ३५५ कित्ता शेयर बिक्री खुला गरेको ।

एन आई एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर कम्पनीले आज बाट बिक्रीमा राखेको छ । वित्तले प्रति कित्ता रु ४३७  मूल्य तोकी शेयर बिक्री गर्न लागेको हो  ।

शेयर आवेदन आगामी बैशाख २० गते पेश गर्न कम्पनीले भनेको छ ।

शेयर विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, संस्था तथा कम्पनीले खरिद गर्न सक्ने छन् ।

बोलपत्र आवेदन एन आई सी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल काठमाडौंमा बुझाउन सकिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।