यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदमुल्य ११९ रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य १२० रुपैयाँ ३२ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा रहेको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३७ पैसा र सिङ्गापुरे डलर एकको खरिदमूल्य ९० रुपैयाँ १८ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६३ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा र कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा तोकिएको छ ।
यसैगरी कुवेती दिनार एकको खरिदमूल्य ३९७ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ३९ रुपैयाँ ५६ पैसा र बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य ३१९ रुपैयाँ १५ पैसा रहेको छ ।