image
image

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ ११ वैशाख । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।


यसैगरी युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ०६ पैसा रहेको छ । 

अन्य विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । 

 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 119.72 120.32
EUR (European Euro) 1 144.35 145.07
GBP (UK Pound Sterling) 1 166.21 167.04
CHF (Swiss Franc) 1 130.90 131.55
AUD (Australian Dollar) 1 92.60 93.06
CAD (Canadian Dollar) 1 95.89 96.37
SGD (Singapore Dollar) 1 90.18 90.63
JPY (Japanese Yen) 10 11.10 11.15
CNY (Chinese Yuan) 1 18.44 18.53
SAR (Saudi Arabian Riyal) 1 31.92 32.08
QAR (Qatari Riyal) 1 32.88 33.05
THB (Thai Baht) 1 3.81 3.83
AED (UAE Dirham) 1 32.59 32.76
MYR (Malaysian Ringgit) 1 29.13 29.27
KRW (South Korean Won) 100 10.72 10.78
SEK (Swedish Kroner) 1 14.22 14.29
DKK (Danish Kroner) 1 19.41 19.51
HKD (Hong Kong Dollar) 1 15.42 15.50
KWD (Kuwaity Dinar) 1 397.57 399.56
BHD (Bahrain Dinar) 1 317.56 319.15
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।