image
image
तिहारको विदामा पनि पेट्रोलिय पदार्थको बिक्रीवितरण नरोकिने, यी १३ स्थानबाट ‘सप्लाई’ गरिने

तिहारको विदामा पनि पेट्रोलिय पदार्थको बिक्रीवितरण नरोकिने, यी १३ स्थानबाट ‘सप्लाई’ गरिने


काठमाडौं । नेपाल आयल निगमले तिहारको विदामा समेत पेट्रोलिय पदार्थको बिक्रीवितरण नरोक्ने भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाडकारुपमा रहेको पेट्रोलियम पदार्थको बिक्री नरोक्ने निर्णय निगमले जानकारी गराएको हो ।

देशभर छरिएर रहेका विभिन्न कार्यालयमध्ये प्रादेशीकसहित १३ स्थानाबाट पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्ने छ । कोशी प्रदेशमा विराटनगरबाट, मधेशमा अमलेखञ्ज, बागमतीबाट थानकोट, गण्डकीबाट पोखरामा बिक्रीवितरण हुने निगमले जानकारी दिएको छ ।

लुम्बिनीमा भैरहवा, कर्णालीमा सुर्खेत, सदुरपश्चिममा धनगढी लगायतका स्थानबाट बिक्री ह’ने बताइएको छ । यस्तै, नेपालगञ्ज र दाङ तथा विरगञ्ज, चारआली र दिपायलबाट समेत पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्ने निगमले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।