image

राजस्व छलीसम्बन्धी १६ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । नक्कली मुल्य अभिवृद्धि कर बिल प्रयोग गर्ने १६ जनाविरुद्ध २ अर्ब १९ करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले शुक्रबार पाटन उच्च अदालतमा मुद्धा दायर गरेको हो

ललितपुर महानगरपालिका वडा नं। १८ बस्ने  अनिलकुमार गुप्ता र काठमाडौं वडा नं। १४ कुलेश्वरमा बस्ने प्रविण कुमार महतोलाई प्रमुख प्रतिवादी बनाइएको छ । 

गुप्ता अनिल गुप्ता एण्ड एशोसियटसका सञ्‍चालक हुन् भने महतो अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर हुन् । उनीहरूको कम्पनीसहित १३ फर्म नक्कली भ्याट बिल प्रकरणमा मुछिएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।