image
image

यो साता यी ८ कम्पनीको बोनस तथा हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ १० वैशाख । यो साता नेप्सेमा ८ कम्पनीको बोनस तथा हकप्र सूचिकृत भएको छ ।नेप्सेमा ५ कम्पनीको बोनस र ३ कम्पनीको हकप्रद सूचिकृत भएको छ । 

नेप्सेको अनुसार साना किसान विकास लघुवित्त संस्थाको २५ लाख ५७३ कित्ता बोनस तथा १२ हजार ४४२ कित्ता हकप्रद शेयर थपिएको छ । यस्तै गरिमा विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावरको बोनश थपिएको छ । गरिमाको ४३ लाख ७२ हजार २३० कित्ता, इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता, १ लाख ४१ हजार ७५० कित्ता बोनस सूचीकृत भएको हो ।

त्यसैगरी  नागरिक लगानी कोष, छ्याङ्दी हाइड्रोपावरको हकप्रद सूचीकृत भएको छ । नेप्सेका अनुसार नागरिक लगाानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता र छ्याङ्दी हाइड्रोको १ लाख ४१ हजार ७५० कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।