घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?
काठमाडौँ १० वैशाख । विहिबार बढेको सुनको मूल्य आज शुक्रबार नेपाली बजारमा घटेको छ । आज सुन तोलाको ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो २ सय रुपैयाँले बढेर ९२ हजार 2 सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज तेजावी सुन पनि तोलाको ५ सय रुपैयाँले नै घटेको छ । हिजो ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य :
आज चाँदीको मूल्य भने ह्वातै बढेको छ । हिजो तोलाको २५ रुपैयाँले बढेको चाँदी आज तोलाको १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १३ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।