image
image

चाउचाउ, पास्ता निर्यातमा नेपालको अग्रसरता  

काठमाडौँ माघ १४ । नेपालमा सामान्यरूपमा हेर्ने हो भने निर्यात बढी भएको देखिन्छ तर चाउचाउ , पस्ताको निर्यात भने धेरै भएको देखिन्छ ।  व्यापार तथा निकासी प्रबर्द्धन कार्यालयको तथ्याङ्कको अनुदार चालु आर्थिक वर्षको पौष मसान्त सम्म विश्वका विभिन्न देशहरुमा चाउचाउ निर्यातमा नेपाले धेरै अग्रसरता लिएको पाइन्छ । तथ्याङ्कको अनुसार नेपलबाट ९५ करोड ४ लाख बढीको चाउचाउ पस्त निर्यात गर्न सफल भएको देखिन्छ । 
तथ्याङ्क अनुसार चाउचाउ, पास्ताको निर्यात ३४.२४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा ९५ करोड ४ लाख ३९ हजार रुपैयाँ बराबरको चाउचाउ, पास्ता निर्यात भएको छ । गत वर्षको यही अवधिमा ५८ करोड १८ लाख ५७ हजार रुपैयाँ बराबरको चाउचाउ पास्ता निर्यात भएको थियो । 

त्यस्तै गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड ५२ लाख २६ हजार रुपैयाँ बराबरको चाउचाउ, पास्ता निर्यात भएको व्यापार तथा निकास प्रर्वद्धन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।