नौ महिनाको अवधिमा ४ अर्ब ७५ करोड रुपैयाँको स्याउ नेपाल भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो नौ महिनामा नेपालमा विभिन्न देशबाट ४ अर्ब ७५ करोड रुपैयाँको स्याउ भित्रिएको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ६ करोड २७ लाख ७८ हजार ५६१ केजी स्याउ नेपाल भित्रिएको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ३ अर्ब ९५ करोड ३१ लाख २९ हजार रुपैयाँको स्याउ नेपालले आयात गरेको थियो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ३ अर्ब ९५ करोड ३१ लाख २९ हजार रुपैयाँको स्याउ नेपालले आयात गरेको थियो।