image
image

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ १०  वैशाख । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १२० रुपैयाँ २३ पैसा रहेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा रहेको छ । 

राष्ट्र बैंकले जापानी येन १० को खरिदमूल्य ११ रुपैयाँ ०८  पैसा र बिक्रीमूल्य ११ रुपैयाँ १३ पैसा, चाइनिज युवान एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा रहेको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ । 

अन्य विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । 
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 119.63 120.23
EUR (European Euro) 1 144.17 144.89
GBP (UK Pound Sterling) 1 166.33 167.17
CHF (Swiss Franc) 1 130.70 131.36
AUD (Australian Dollar) 1 92.68 93.14
CAD (Canadian Dollar) 1 95.67 96.15
SGD (Singapore Dollar) 1 90.09 90.54
JPY (Japanese Yen) 10 11.08 11.13
CNY (Chinese Yuan) 1 18.43 18.53
SAR (Saudi Arabian Riyal) 1 31.90 32.06
QAR (Qatari Riyal) 1 32.85 33.02
THB (Thai Baht) 1 3.82 3.84
AED (UAE Dirham) 1 32.57 32.73
MYR (Malaysian Ringgit) 1 29.09 29.24
KRW (South Korean Won) 100 10.71 10.76
SEK (Swedish Kroner) 1 14.24 14.31
DKK (Danish Kroner) 1 19.39 19.48
HKD (Hong Kong Dollar) 1 15.42 15.49
KWD (Kuwaity Dinar) 1 397.26 399.25
BHD (Bahrain Dinar) 1 317.33 318.93
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।