image
image

दोहोरो अंकले बढ्यो नेप्से, ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

काठमाडौं ०९ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (बिहिबार) दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ३२.४१ अंकले घटेर दुई हजार छ सय ३२ दशमलब २० विन्दुमा थामिएको थियो ।   

आज नेप्से १५.८० अंकले बढेर २६४८ विन्दुमा पुगेको छ भने ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज १ करोड ३० लाख ३२ हजार ८ सय २३ सेयर ७५ हजार १ सय ०८ पटक कारोबार भएको छ ।


त्यस्तै  आज कारोबार भएका एउटा समूहमध्ये म्युचुअल फण्ड समूह बाहेक अन्यसबै समूह बढेका छन् ।  
साथै आज ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त वित्तिय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, ज्याती लाईफ इन्स्योरेन्स कम्पनी र नेपाल के्रडिट एण्ड कमर्श बैंक रहेका छन् ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।