नेपाल १० खर्ब बढी वैदेशिक व्यापारमा घाटा
काठमाडौँ । गत आर्थिक वर्ष २०७६र७७ मा सुधारिएको वैदेशिक व्यापारको घाटा फेरि बढ्न थालेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले गतवर्ष व्यापार घाटा खुम्चिएको थियो। यो आर्थिक वर्षको नौ महिनामा नेपालले १० खर्ब १६ अर्ब घाटा ब्यहोरेको छ।
अघिल्लो वर्षको यही अवधिमा ब्यापार घाटा ९ खर्ब ३७ अर्बमा सिमित थियो।
अघिल्लो वर्षको यही अवधिमा ब्यापार घाटा ९ खर्ब ३७ अर्बमा सिमित थियो।