image
image

ज्योति विकास बैंकको त्रैमासिक मुनाफा ६० करोड २५ लाख  

काठमाडौँ ०९ वैशाख । ज्योति विकास बैंकले आफ्नो त्रैमासिक वितीय विवरण सार्वजनिक गरको छ । उक्त विवरण अनुसार  बैंको मुनाफा ६० करोड २५ लाख पुगेको छ ।  यो गत वर्षको तुलनामा ३५३ दशमलव ९१ प्रतिशतले धेरै हो ।

बैंकको गत वर्षको उक्त अवधिको विवरण अनुसार बैंकले ४३ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । सोही अवधिको तुलनामा ३८ दशमलव १९ प्रतिशतले बढी भएको हो । त्यस्तै बैंकको १ अर्ब २८ करोड रुपैयाँ जगेडाकोषमा राखेको यस कम्पनीको ३ अर्ब ८४ करोड रुपैयाँ हाल चुक्तापुँजी रहेको छ । यो चालु आवमा बैंकको वितरणयोग्य मुनाफा ४३ करोडड ३१ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ ।

 त्यस्तै गत वर्षको तुलनामा बैंकले ६ दशमलव ३३ प्रतिशतले खुद ब्याज घटाएर चालु आवमा १ अर्ब १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । यसैगरी, बैंकले संचालन नाफा भने बढेर ८६ करोड १४ लाख रुपैयाँ पुगेको छ ।     

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।