दोहोरो अंकले घटेको बजारमा ४ कम्पनीमा सर्किट
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)११. ६८ अंकले घटेको बजारमा ४ कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार दोस्रो घण्टा प्रवेस सँगै नेप्से घट्दै गएको छ । आज १२ बजेर २ मिनेट जाँदा नेप्से ११.६८ अङ्कले घटेर २६२०.५३ मा झरेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक २.६० अङ्कले घटेर ४७०. ७१ मा पुुगेको छ । आज कूल १९७ कम्पनीको ३३ लाख ६२ हजार ८४३ कित्ता शेयर २४ हजार २३७ पटक कारोबार हुँदा १ अर्ब ६४ करोड १२ लाख ८२ हजार बराबरको कारोबार भएको छ ।
त्यस्तै कारोबारमा आएका सबै समूह घटेर रातो भएका छन्। आज ४ कम्पनीको सेयर बढेको छ । सबै भन्दा बढी बढ्नेमा विशाल बजार कम्पनि र सिन्दु विकास बैंक रहका छन् । यी कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ । त्यस्तै महिला लघुवित्त र ज्योति लाईफको ९ दशमलव ९० प्रतिशत बढीले बढेको छ ।

| Symbol | LTP | Point Change | % Change |
| As of 2021-04-22 12:02:01 | |||
| BBC | 3,168.00 | 288.00 | 10.00 |
| SINDU | 286.00 | 26.00 | 10.00 |
| MLBSL | 1,942.00 | 176.00 | 9.97 |
| JLI | 908.00 | 82.00 | 9.93 |