image
image

घट्यो अष्ट्रेलियन डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको  विनिमयदर

काठमाडौँ ०९  वैशाख । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८१ पैसा रहेको छ । 

राष्ट्र बैंकले जापानी येन १० को खरिदमूल्य ११ रुपैयाँ ०५  पैसा र बिक्रीमूल्य ११ रुपैयाँ ११ पैसा, चाइनिज युवान एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ 

अन्य विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । 
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 119.51 120.11
EUR (European Euro) 1 143.51 144.23
GBP (UK Pound Sterling) 1 166.47 167.31
CHF (Swiss Franc) 1 130.16 130.81
AUD (Australian Dollar) 1 92.35 92.81
CAD (Canadian Dollar) 1 94.86 95.33
SGD (Singapore Dollar) 1 89.85 90.30
JPY (Japanese Yen) 10 11.05 11.11
CNY (Chinese Yuan) 1 18.39 18.49
SAR (Saudi Arabian Riyal) 1 31.87 32.03
QAR (Qatari Riyal) 1 32.82 32.98
THB (Thai Baht) 1 3.81 3.83
AED (UAE Dirham) 1 32.54 32.70
MYR (Malaysian Ringgit) 1 29.00 29.15
KRW (South Korean Won) 100 10.68 10.73
SEK (Swedish Kroner) 1 14.12 14.19
DKK (Danish Kroner) 1 19.30 19.39
HKD (Hong Kong Dollar) 1 15.39 15.47
KWD (Kuwaity Dinar) 1 396.79 398.78
BHD (Bahrain Dinar) 1 317.02 318.61
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।