सुनको मूल्य उकालो लागे पनि कारोबारमा उत्साह
काठमाडौँ ०८ वैशाख । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढेको भएपनि उत्साहजनक कारोबार भईरहेको छ । नयाँ वर्ष लागेसँगै बिहेको मुख्य सिजन चेलेकाले पनि सुनको दैनिक माग बढेर १५ करोअद ७७ लाख बराबरको सुन कारोबार हुने गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दैनिक ३५ देखि ४० किलोसम्म सुनको माग हुने गरेको छ । त्यस्तै सुनको भाउ बढेको भएपनि वैशाख लागेपछि मात्रै सरदर एक अर्ब २६ करोड १९ लाख ४४ हाजार रुपैयाँ बराबरको सुनको कारोबार भएको छ ।
यसरि नेपालमा सुनको भाउ बढ्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको उतार चढाव नै एक मात्र प्रमुख कारण भएको व्यवसायी बताउँछन् । त्यस्तै महासंघका महासचिव बज्राचार्यले ‘विश्व अर्थ व्यवस्थामा संकट पर्ने आधारहरु देखियो भने सुनको माग बढ्छ र त्यसले मूल्य आकाशिने बताए ।