image

सुनको मूल्य उकालो लागे पनि कारोबारमा उत्साह

सुनको मूल्य उकालो लागे पनि कारोबारमा उत्साह

काठमाडौँ ०८ वैशाख । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढेको भएपनि उत्साहजनक कारोबार भईरहेको छ । नयाँ वर्ष लागेसँगै बिहेको मुख्य सिजन चेलेकाले पनि सुनको दैनिक माग बढेर १५ करोअद ७७ लाख बराबरको सुन कारोबार  हुने गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दैनिक ३५ देखि ४० किलोसम्म सुनको माग हुने गरेको छ । त्यस्तै सुनको भाउ बढेको भएपनि  वैशाख लागेपछि मात्रै सरदर एक अर्ब २६ करोड १९ लाख ४४ हाजार रुपैयाँ बराबरको सुनको कारोबार भएको छ । 

यसरि नेपालमा सुनको भाउ बढ्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको उतार चढाव नै एक मात्र प्रमुख कारण भएको व्यवसायी बताउँछन् । त्यस्तै महासंघका महासचिव बज्राचार्यले  ‘विश्व अर्थ व्यवस्थामा संकट पर्ने आधारहरु देखियो भने सुनको माग बढ्छ र त्यसले मूल्य आकाशिने बताए ।            
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।