पछिल्लो २४ घण्टमा देशभरका ४२ स्थानमा वर्षा
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरका ४२ स्थानमा वर्षा भएको छ । २०८ वटा वर्षा मापन केन्द्रमध्ये ४२ वटा स्थनामा वर्षा भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार हुल्लाको सिमिकोट केन्द्रमा सबैभन्दा बढी १२.८ मिलिमिटर बर्षा भएको छ।
मापन केन्दको रेकर्डअनुसार ९ वटामा ५ मिलिमिटर र दुई वटामा १० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
मापन केन्दको रेकर्डअनुसार ९ वटामा ५ मिलिमिटर र दुई वटामा १० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।









