माथिल्लो तामाकोसी जलविद्ययुत आयोजनाको ड्याममा पानी भर्न सुरु
काठमाडौँ । माथिल्लो तामाकोसीमा रहेको ४५६ मेगावट जलविद्युत् आयोजनाको ड्याममा पानी भर्न सुरु गरिएको छ । आजदेखि पानी भर्न सुरु गरिएको ड्याममा शनिबारसम्म पानी भर्ने र आइतबारदेखि सुरुङमा पठाउने तयारी भइरहेको आयोजनाले बताएको छ ।
पानी पठाएको १० दिनभित्र परिक्षणका रुपमा पहिलो चरणमा ७६ मेगावट विद्युत उत्पादन सुरु हुनेछ ।
पानी पठाएको १० दिनभित्र परिक्षणका रुपमा पहिलो चरणमा ७६ मेगावट विद्युत उत्पादन सुरु हुनेछ ।









