image
image

दोहोरो अङ्कले घट्यो नेप्से


काठमाडौँ । आज धितोपत्र बजारमा  शेयर कारोवार मापक नेप्से परिसूचकमा घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से घटेको   छ । आज कारोबारको समय सकिदा नेप्से  ३२.४१  अङ्कले घटेर  २६३२.२० मा झरेको  छ ।

यस्तै सेन्सेटिभ परिसूचक ६. २१  अङ्कले घटेर  ४७३. ३९ मा पुुगेको छ । आज कूल २१४ कम्पनीको १ करोड ३७ लाख ८७ हजार २२१ कित्ता शेयर ६६ हजार ४८० पटक कारोबार हुँदा ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २ सय ३ रुपैयाँ बराबरको कारोबार भएको छ  ।

 
त्यस्तै कारोबारमा आएको १३ समूह मध्य १ ओटा समूह बढेका छन् भने बाँकि १२ समूह घटेका छन् ।आज मियुचल फन्ड बाहेक सबै समूह घटेका छन् । 

आज कारोबारमा आएका  चार कम्पनीको सेयर बढेको छ भने धेरै बढ्नेमा ज्योति लाईफ इन्सुरेन्स रहेको छ । आज ज्योति लाइफको सेयर मूल्य ९ दशमव ९९ प्रतिशतले बढेको छ । आज पोजेटिभ सर्किट लाग्नेमा ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तिय संस्था, हिमाल दोलखा हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंक कम्पनी रहेका छन् ।   

त्यस्तै धेरै गुमाउनेमा लिबर्टी ईनर्जी कम्पनि रहको छ । कम्पनीको सेयर मूल्य आज ५ दशमलव १७ प्रतिशतले घटेको हो ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।