पोखरामा दुई संक्रमितको मृत्यु
काठमाडौँ । पोखरामा दुई जना कोभिड संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशकाअनुसार पोखरामा उपचाररत २ संक्रमितको बुधबार मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका २९ की ५४ वर्षीया संक्रमित महिला मृत्यु हुनेमा पोखरा महानगरपालिका २९ की ५४ वर्षीया संक्रमित महिला छन् ।
उनी चरक मेमोरियल अस्पतालमा उपचाररत थिइन् ।५ वैशाखमा संक्रमण पुष्टि भएकी उनमा कोभिड(१९ सँगै श्वासप्रश्वासको समस्या, थाइराइडलगायतका रोग थियो ।
यस्तै पोखरा ३३ का ८५ वर्षीय पुरुष संक्रमितको बुधबार संक्रामक तथा सरुवा रोग अस्पतालमा निधन भएको छ । वैशाख ५ गते संक्रमण पुष्टि भएका उनमा निमोनिया, युरोसेप्सिस लगायत रोगको समस्या थियो । गण्डकी प्रदेशमा हालसम्म २११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।