image
image

कोभिड–१९ भ्याक्सिन लगाउनेलाई चन्द्रागिरी केबलकार यात्रामा २५% छुट

काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुलाई चन्द्रागिरी केबलकार यात्रामा २५ प्रतिशत छुट हुने भएको छ । उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले बताएको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्वनमा सचेतना अभिवृद्धि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीको ठहर छ । यो योजना वैशाख ९ गतेदेखि जेठ १७ सम्म लागु हुने कम्पनीले  बताएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।