image
image

कारोबारको दोस्रो घण्टा १३. ४८ अङ्कले घट्यो नेप्से  

काठमाडौँ  । आज धितोपत्र बजारमा  शेयर कारोवार मापक नेप्से परिसूचकमा घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार दोस्रो घण्टा प्रवेस सँगै नेप्से घट्दै गएको छ । आज १२ बजेर २५ मिनेट जाँदा नेप्से  १३. ४८ अङ्कले घटेर  २६५१.१३ मा झरेको  छ ।

यस्तै सेन्सेटिभ परिसूचक 2.८८  अङ्कले घटेर  ४७६. ७१ मा पुुगेको छ । आज कूल २०४ कम्पनीको ४१ लाख १८ हजार ३३५ कित्ता शेयर २१ हजार ४४५ पटक कारोबार हुँदा  १ अर्ब ६७ करोड ८८ लाख ८९ हजार बराबरको कारोबार भएको छ  । 

त्यस्तै कारोबारमा आएको १३ समूह मध्य ३ ओटा समूह बढेका छन् भने बाँकि १० समूह घटेका छन् । आज तिन कम्पनीको सेयर बढेको छ  । सबै भन्दा बढी बढ्नेमा ज्योति लाईफ इन्सुरेन्स रहको छ । 
Symbol LTP Point Change % Change
As of 2021-04-21 12:26:00
JLI 826.00 75.00 9.99
MLBSL 1,766.00 160.00 9.96
HDHPC 166.00 13.00 8.50
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।