image
image
आजदेखि आँखुखोला जलविद्युतको हकप्रद शेयरको बिक्री खुला

आजदेखि आँखुखोला जलविद्युतको हकप्रद शेयरको बिक्री खुला

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ ।कम्पनीले आदेखि १ः१.५ अनुपातमा प्रतिशेयर १०० अंकित दरका एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपियाँ छ । 

कम्पनीले उक्त पुँजीको १०० अंकित दरमा साविकका शेयरधनीका लागि ८० लाख कित्ताको १ः१.५ अनुपातले हुन आउने एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपियाँ पुग्नेछ।कम्पनीको हकप्रदमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ । 

हकप्रद प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरिसकेको छ । यसर्थ, असार ३१ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद निष्कासक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।