image
image

एक/दुई देशले वैश्विक नियम तय गर्न सक्दैनन्, सी जिनपिङ

काठमाडौँ। चीनमा राष्ट्रपति सी जिनपिङले एक र दुई देशले वैश्विक नियम तय गर्न नसक्ने बताएका छन् । बोआओ फोरममा उनले यसले कसैलाई फाइदा नहुने उल्लेख गरे। 

पछिल्लो समयमा अमेरिका चीनलाई विभिन्न अन्तर्राष्ट्रिय मोर्चामा नबोलाइरहेको पृष्ठभूमिमा उनले पुरै विश्वमा अस्थिरता र अनिश्चितता बढेको बताए। जवरीमा उनले डाभोसमा वल्र्ड इकोनोमिक फोरममा अमेरिकाको नेतृत्वमा रहेको समूहलाई ‘सानो गुट’ को संज्ञा दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।