हेटौंडामा एक कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौँ। हेटौंडामा एकजना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । हेटौंडा–४ कर्राका ७४ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो ।
सोमबार सामान्य रुघाँ, खोकी, ज्वरो आएपछि उपचारका लागि अस्पताल लगिएको र उनको कोरोना पक्षिणमा कोभिड पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा थिए।
सोमबार सामान्य रुघाँ, खोकी, ज्वरो आएपछि उपचारका लागि अस्पताल लगिएको र उनको कोरोना पक्षिणमा कोभिड पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा थिए।









