नेपालगञ्मा आजदेखि एक हप्ता लकडाउन
काठमाडौँ। नेपालगञ्ज उपमानगर क्षेत्रमा आज रातिबाट एक हप्ता लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार वैशाख ८ गते मध्यरातिसम्म लकडाउन हुने भएको हो ।
बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको छ भने अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नुपरेको कार्यालयले जनाएको छ।
बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको छ भने अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नुपरेको कार्यालयले जनाएको छ।









