रु.२५.१८ करोडको आईपीओ जारी गर्दै सीईडीबी हाइड्रोपावर, सर्वसाधारणको भागमा कति ? हेर्नुहोस् !
काठमाडौँ । सीईडीबी हाइड्रोपावर कम्पनीले आगामी वैशाख १७ गते देखि आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले २५.१८ करोड बाराबारको आईपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ । त्यस्तै कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याईएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणका लागि छुट्याएको छ ।
सनराइज क्यापिटल लिमिटेड बिक्रि रहको उक्त कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सकिने छ । त्यस्तै छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गते बैंकिङ समयपछि आईपिओ बन्द हुने कम्पनीले बताएको छ ।