image
image

हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौँ। हुम्लामा चार दिनदेदिख नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध हँुदा सेवाग्राहीहरु मर्काम परेका छन् । गएको शनिबार बेलुकादेखि सेवा अवरुद्ध हँुदा सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही समस्यामा परेका हुन् ।

इन्टरनेटले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयसहित जिल्लामा रहेका दुईवटा रेडियो सञ्चालनमा समेत समस्या देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।