भारतबाट फर्के लगतै पूर्वराजा दम्पतीलाई कोरोना पुष्टि
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्केका थिए।
शनिबार दिल्लीमा गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पुर्वराजा दम्पती आइतबार स्वदेश फर्केका हु्न्।
तर काठमाडौँ पुगेपछि सोमबार पुनस: गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी गराएको छ।