सामान्य अंकले बढ्यो नेप्स, साढे ५ अर्बको कारोबार
काठमाडौं ०७ वैशाख । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकले बढेको छ । सोमबार नेप्से ३७.५८ अंकले घटेर दुई हजार छ सय ६१ दशमलब ९४ विन्दुमा पुगेको थियो ।
आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ २ सय ६४ दशमलब ६२ विन्दुमा पुगेको छ भने ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँको कारोबार भएको छ । यस्तै आज २ सय १६ कम्पनीको १ करोड २३ लाख ६९ हजार ५ सय १ सेयर ६५ हजार ७ सय ९३ पटक कारोबार भएका छन् ।

आज कारोबार भएका १३ समूह मध्य ४ समूह घटेका छन् भने अन्य ९ समूह बढेका छन् । त्यस्तै, आज आठ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज २ कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले नै बढेको छ । आज महिला लघुवित्त संस्थान लिमिटेड र युनाइटेड मोदी हाईड्रो पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

| Symbol | LTP | Point Change | % Change |
| As of 2021-04-20 15:00:00 | |||
| MLBSL | 1,606.00 | 146.00 | 10.00 |
| UMHL | 209.00 | 19.00 | 10.00 |
| JLI | 751.00 | 68.00 | 9.96 |
| HURJA | 368.00 | 33.00 | 9.85 |
| LEC | 348.00 | 26.00 | 8.07 |
| HPPL | 430.00 | 31.00 | 7.77 |
| JSLBB | 4,699.00 | 329.00 | 7.53 |
| UPCL | 175.00 | 10.00 | 6.06 |
| LBBL | 299.00 | 17.00 | 6.03 |
| AKPL | 360.00 | 19.00 | 5.57 |