मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्ने
काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै भोटेकोशी जलविद्युत कम्पनीले पनि आईपिओ निष्कासहन गर्ने भएको छ । कम्पनीले बैशाख ५ गते आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपिओ सेयर निष्काशन गर्ने बताएको छ । त्यसमध्ये कम्पनीले सिन्धुपाल्चोकका स्थानीयबासीलाई १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्ने छ भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ ।
त्यस्तै कम्पनीले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल राख्ने भएको छ ।