image
image

८ महिनामा एक करोड ६८ लाखको पानको पात नेपाल भित्रियो

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ८ महिनामा विभिन्न देशबाट नेपालमा एक करोड ६८ लाख ८९ हजार रुपैयाँ बराबरको पानको पात भित्रिएको छ । २०७७ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्य बराबरको पानको पात भित्रिएको हो । 

यो अवधिमा ९५ हजार ४५ केजी पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।