कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क फुडमा विषेश छुट
काठमाडौँ। कुमारी बैंक लिमिटेड र जावलाखेल स्थित ल्यान्डमार्क फुड बीच बैंकका डेबिट र क्रेडिट कार्डबाट भूक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झैता भएको छ ।
सम्झौता पछि बैंकका डेबिट र क्रेडिट कार्ड वाहकहरुले सो रेस्टुरेन्टको विभिन्न सेवाहरुमा १०५ सम्मको आकर्षक छुट पाउने भएका छन् । सो सम्झौता पत्रमा कुमारी बैंक मार्केटिङ प्रमुख नविन मुनि बज्राचार्य तथा ल्यान्डमार्कले फुडका संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे ।