image

रोलिङ्ग नेक्सस अन्तर्गत रोलिङ्ग कर्मशील विदेश एप सार्वजनिक

रोलिङ्ग नेक्सस अन्तर्गत रोलिङ्ग कर्मशील विदेश एप सार्वजनिक

काठमाडौँ। ६ महिनाको लामो परिक्षण पछि “नेपालकै पहिलो व्यवसायीक सामाजिक संजाल “रोलिङ्ग नेक्सस” को ९ मार्च २०२१ मा औपचारिक रुपमा काठमाडौँको  हिमालयन होटेलमा माननीय श्रममन्त्रि गौरीशंकर चौधरीले  उदघाटन  गर्नुभएको थियो।

यसै क्रममा नेपाल भर साखा विस्तार गर्ने क्रममा ३१ मार्च २०२१ मा प्रदेश १ विराटनगरमा औपचारिक रुपमामा ननीय मुख्यमन्त्रि शेर धन राईले उदघाटन गर्नुभएको थियो। 


यसै कार्यक्रममा रोलिङ्ग नेक्सस अन्तर्गत रोलिङ्ग कर्मशील विदेश एप पनि सार्वजनिक भएको थियो। वैदेशिक रोजगारी को खोजी, विदेश वसाईको क्रममा परेका समस्याको समाधानको लागि पहल र स्वदेश फर्केर केहि गर्न चाहनेका लागी लाभलिन सकिने यस रोलिङ्ग कर्मशील विदेशका भाईस प्रेसिडेन्ट लोकेन्द्र सिंह र सन्दीप चौलागाईंले बताउनु भयो।



सरल नेपाली भाषामा वनाइएको एपबैदेशिक रोजगारिमा जाने मलेसियालगायत विभिन्न गल्फ मुलुकमा रहेका नेपालीहरुले एप स्टोर र प्ले स्टोर बाट  डाउनलोड गर्न सक्नुहुनेछ। साथै 
https://play.google.com/store/apps/details?id=np.com.rollingplans.rolling_karmasil_bidesh
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
50%
perfect उत्तम
0%
surprise अचम्म
50%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।