अब यी १७ खाद्य वस्तुको मापदण्ड निर्धारण हुने
काठमाडौँ ०७ वैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न १७ खाद्य वस्तुको मापदण्ड तोक्ने भएको छ । विभागले दलहन, आइसक्रिम महलगायत थप १७ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको हो ।
विभागका निर्देशक मोहनकृष्ण महर्जनले यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा खाद्य विज्ञसहितको प्रविधि समितिले काम गरिरहेको जानकारी दिए । यसअघि चिउरा, पुुष्टकारी, गुुँदपाकलगायतका गुणस्तर मापदण्ड तोकिएको थियो भने केहि बस्तुको बाँकि थियो । यिनै केहि बाँकि वस्तु जस्तै गेडागुडी, सिमी÷सिमीको दाल, बकुला÷बकुलाको दाल, बोडी तथा बोडीको दाल, राजमा÷राजमाको दाल, गेडा केराउ÷केराउको दाल, गहतको दाल, गेडा मस्याङ र आइसक्रिमको गुण‚तर तोक्ने लागिएको हो ।
त्यस्तै गुणस्तर मापदण्ड मस्यौदा तयारी गरी फ्रोजन डेजट, खुवा÷कुराउनी, छुर्पी, डरी हवाइटनर, कर्न स्टार्च, माल्टेड मिल्क फुड, माल्ट वस्ड मिल्क फुड, पास्ता र मह जस्ता खाद्य वस्तुको पनि गुणस्तर तोक्ने तयारी गरिएको छ ।